योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
सारांश
- काठमाडौं, ६ फागुन ।
- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.
- स्वर्णिम वाग्लेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले आइतबार वाग्लेको राजीनामा स्वीकृत गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना अगाडि योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेलाई नियुक्त गरेको थियो । डा. वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस भनेर उपाध्यक्षबाट राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shyam Shubham Giri
gentleman
Amir Rajbhandari
Young and dynamic Vice Chairperson of NPC. THE POST IS POLITICAL AND HE HAD TO RESIGN ONCE THE NEW GOVERNMENT FORMED.
Gopal Thapa
A good and gentleman!!