प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, ३ मंसिर ।
  •   बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली निको भएपछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
  • उनी प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा सोमबार सहभागी भएका हुन् ।

काठमाडौँ, ३ मंसिर ।  बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली निको भएपछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनी प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा सोमबार सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै देशका लागि राम्रो गरे प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताए ।

‘आज यस्तो दिनमा राजनीतिक कुरा गर्दैन, होनाहार र सक्षम छोरा गुमाउदाको पीडालाई शक्तिमा बदल्नुभयो प्रचण्ड जीले । त्यो सबैभन्दा ठूलो कुरा हो, अब हामीले देशकालागि राम्रो काम गरेमा प्रकाशको सच्चा श्रद्धाञ्जली हुनेछ,’ मधुरो स्वरमा बोलेका प्रधनमन्त्री ओलीले भने । श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य सहित सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
ललितपुर २ मा एमालेको सुरुआती अग्रता
ललितपुर २ मा एमालेको सुरुआती अग्रता
Lust for sex, rising cost driving couples to live-in relationship
Lust for sex, rising cost driving couples to live-in relationship
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता
सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
चितवनमा दादुरा र ठेउलाको समस्या
चितवनमा दादुरा र ठेउलाको समस्या

तपाईंले छुटाउनुभयो कि?