लिटिल मिस एण्ड मिस्टर हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
लिटिल मिस एण्ड मिस्टर हुने

सारांश

  • दाङ, ३० फागुन ।
  • बालबालिकाहरुको सिजर्नात्मक तथा व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले दाङमा लिटिल मिस एण्ड मिस्टर कार्यक्रम हुने भएको छ ।
  • उत्सर्ग फिल्मस् नेपाल तथा रोएल ब्यूटी एकेडेमीको संयुक्त आयोजनामा संचालन गरिने यस कार्यक्रममा आगामी चैत्र २१ गते घोराहीमा अडिसन हुने भएको छ ।

दाङ, ३० फागुन । बालबालिकाहरुको सिजर्नात्मक तथा व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले दाङमा लिटिल मिस एण्ड मिस्टर कार्यक्रम हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल तथा रोएल ब्यूटी एकेडेमीको संयुक्त आयोजनामा संचालन गरिने यस कार्यक्रममा आगामी चैत्र २१ गते घोराहीमा अडिसन हुने भएको छ ।

प्रतियोगितात्मकरुपमा सञ्चालन गरिने यस कार्यक्रममा ६–१३ वर्षका बालबालिकाहरुले भाग लिन पाउने कार्यक्रम संयोजक कल्पना श्रेष्ठले बताइन् । उनका अनुसार अडिसन निःशुल्क हुनेछ र अडिसनबाट छानिएकाहरुलाई केही शुल्क लिएर १ हप्ते तालिम दिइनेछ ।

तालिममा उनीहरुको व्यक्तित्व विकास, सामाजिकीकरण, नेतृत्व विकास, मौलिक प्रतिभा प्रष्फुटन तथा विविध विषयमा तालिम दिइनेछ । प्रतियोगीहरुको प्रतिभा, क्षमता, सिर्जनशीलता, अनुशासन र सामाजिकीकरणको आधारमा विजेता घोषणा गरिनेछ । विजेतालाई नगद, ट्रफी, उपहार तथा अन्य महत्वपूर्ण अवसर प्रदान गरिनेछ ।

उपाधी विजेताहरुलाई लिटिल मिस एण्ड मिस्टर सम्बन्धी राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ भने उत्कृष्ट पाँचबाट लिटिल मिस क्वीनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । यसका साथै प्रतियोगीहरुलाई २ दर्जन बढी विधाहरुमा अवार्ड प्रदान गरिनेछ । प्रतियोगितालाई प्रतिभा राउण्ड र फाइनल गरी दुई चरणमा समापन गरिनेछ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sam Eer Gee Ree

    CATCH ME IF YOU CAN ? Shikhar News

    °-=-? ROYAL UNITY ?-=-°

    Comment Author

    Sam Eer Gee Ree

    CATCH ME IF YOU CAN ? Shikhar News

    °-=-? ROYAL UNITY ?-=-°

    Comment Author

    Sam Eer Gee Ree

    CATCH ME IF YOU CAN ? Shikhar News

    °-=-? ROYAL UNITY ?-=-°

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा हेर्ने तरिका
एसईईको नतिजा हेर्ने तरिका
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
आज महाशिवरात्रिः मुलुकभर धुमधामसँग मनाइँदै
आज महाशिवरात्रिः मुलुकभर धुमधामसँग मनाइँदै
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
स्कूल बस दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
स्कूल बस दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने  भएपछि सभापति देउवाको राजिनामा माग !
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !
७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त
७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म