यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम

सारांश

  • बारा- सिम्रौनगढ नगरपालिकाको दुई वटा वडाहरुबाट शुरु गरिएको मतगणनाको पछिल्लो परिणाममा ११ नं.
  • वडामा संघीय समाजवादी फोरमका उम्मेदवार अगाडी छन भने ४ नं.
  • वडामा काँग्रेसका उम्मेदवार अगाडी देखिएका छन्।

बारा- सिम्रौनगढ नगरपालिकाको दुई वटा वडाहरुबाट शुरु गरिएको मतगणनाको पछिल्लो परिणाममा ११ नं. वडामा संघीय समाजवादी फोरमका उम्मेदवार अगाडी छन भने ४ नं. वडामा काँग्रेसका उम्मेदवार अगाडी देखिएका छन्।

१२१३ मत खसेको वडा नं. ४ मा ४०० सय मतगणना हुँदा काँग्रेसले प्रमुख पदमा ११४, उपप्रमुखमा १०१ र वडा अध्यक्षमा १७४ मत प्राप्त गरी अग्रता लिएको सिम्रोनगढ नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।

काँग्रेसका उम्मेदवारलाई राजपाका उम्मेदवारले पच्छ्याइरहेका छन्। राजपाका प्रमुख पदका उम्मेदवारले १०३, उपप्रमुखले १४५ र वडाध्यक्षले ६९ मत पाएका छन्।

त्यसै गरि वडा नं. ११ मा जम्मा २०७१ मत खसेकोमा ४०० मत गणना सकिदा फोरमका प्रमुख पदका उम्मेदवार पन्नालाल कुशवाहाले १६७, उपप्रमुखका उम्मेदवारले १७३ र वडाध्यक्षका उम्मेदवारले १८३ मत ल्याई अग्रता लिएका छन भने काँग्रेसका प्रमुख पदका उम्मेदवारले ८८, उपप्रमुख पदका ९० र वडाध्यक्षका उम्मेदवार १०२ मत ल्याई फोरमका उम्मेदवारलाई पच्छ्याइ रहेका सिम्रौनगढ निर्वाचन कार्यालयले जनाएको छ ।वडा नं. ११ र १ मा गरी काँग्रेसका प्रमुख पदका उम्मेदवार विजय शंकर यादवले १९१ मत ल्याएका छन भने फोरमका उम्मेदवार पन्नालाल कुशवाहाले २४१ मत ल्याएर अग्रता लिएका छन । त्यसै गरि राजपा उम्मेदवार किशोरी साहले १८९ मत ल्याएर फोरम र काँग्रेका उम्मेदवारलाई चुनौती दिइरहेको सिम्रौनगढका निर्वाचन अधिकृत चन्द्रबहादुर सिगजालीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
भरतपुरमा  रेनुकाे अग्रता झन् बढ्याे
भरतपुरमा रेनुकाे अग्रता झन् बढ्याे
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी

तपाईंले छुटाउनुभयो कि?