युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार

सारांश

  • विराटनगर, १४ चैत,  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गर्नुभयो ।
  • “उहाँले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
साउन २१ गते बुधवारको राशिफल यस्तो छ
साउन २१ गते बुधवारको राशिफल यस्तो छ
सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि
सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
राशिफल (२२ चैत्र २०७३, मंगलवार अष्टमी , चैते दशैं)
निर्मला प्रकरण : प्रदीप र विशालको डिएनए पनि मिलेन, सरकार थप अप्ठ्यारोमा
निर्मला प्रकरण : प्रदीप र विशालको डिएनए पनि मिलेन, सरकार थप अप्ठ्यारोमा
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ

तपाईंले छुटाउनुभयो कि?