राष्ट्रपति भण्डारी ट्वीटरमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी ट्वीटरमा

सारांश

  • काठमाडौँ, २६ चैत ।
  •   राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ ।
  • राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।

काठमाडौँ, २६ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !”

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ ।

सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम ! लालबाबु पण्डित र शेखर कोइराला को अवस्था ?
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी
एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी
सभामुख चनय प्रक्रिया : विवादको भूमरीमा फस्दै नेकपा
सभामुख चनय प्रक्रिया : विवादको भूमरीमा फस्दै नेकपा
वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै
वडा कार्यालयमा आगो लाग्यो, कारण रहस्यमै
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा

तपाईंले छुटाउनुभयो कि?