मह जोडीले दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मह जोडीले  दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने

सारांश

  • काठमाडौं, ४ वैशाख ।
  • कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोहलपुरका आठ दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाउने जिम्मेवारी लिएका छन् ।
  •   सरकारको ‘राष्ट्रिय भर्ना अभियान’ लाई साथ दिँदै मह जोडीले कोहलपुरमा रहेको समता स्कुलमा अध्ययनरत कृति गन्धर्व, निशा परियार, वर्षा गन्धर्व, टीका सुनार, सुमित्रा परियार, कृतिका सुनार, पुष्पा परियार र सुजता विकको अभिभावकत्व ग्रहण गरेका हुन् ।

काठमाडौं, ४ वैशाख । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोहलपुरका आठ दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाउने जिम्मेवारी लिएका छन् ।

 

सरकारको ‘राष्ट्रिय भर्ना अभियान’ लाई साथ दिँदै मह जोडीले कोहलपुरमा रहेको समता स्कुलमा अध्ययनरत कृति गन्धर्व, निशा परियार, वर्षा गन्धर्व, टीका सुनार, सुमित्रा परियार, कृतिका सुनार, पुष्पा परियार र सुजता विकको अभिभावकत्व ग्रहण गरेका हुन् ।

समता स्कुलमा देशभर ४० हजार विद्यार्थी अध्ययनरत छन् । उत्तम सञ्जेलले सञ्चालन गरेको सो स्कुलका संरक्षक मह जोडी पनि हुन् । तर पनि कोहलपुर पुगेर मह जोडीले आठ दलित समुदायका छात्राहरूलाई स्नातकोत्तर सम्म पढाउने सम्पूर्ण जिम्मेवारी लिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Adhikari

    So nice of them

    Comment Author

    Surya Pathak

    Both are great

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?