घर भत्काउन सूचना जारी गर्याे नगरपालीकाले
सारांश
- अस्बिन खड्का , १३ बैशाख ।
- त्रीयुगा नगरपालीकाले घर भत्काउनकालागी सुचना जारी गरेकाे छ ।
- उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सरकारी जग्गा अतिक्रमण बिषयमा समाचार प्रकाशन प्रशारण भएपछि मंगलवार एक सुचना जारी गर्दै घर भत्काउन भनीएकाे हाे ।
अस्बिन खड्का , १३ बैशाख । त्रीयुगा नगरपालीकाले घर भत्काउनकालागी सुचना जारी गरेकाे छ ।
उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सरकारी जग्गा अतिक्रमण बिषयमा समाचार प्रकाशन प्रशारण भएपछि मंगलवार एक सुचना जारी गर्दै घर भत्काउन भनीएकाे हाे ।
सदरमुकामको मुटुमा अवस्थित हबाईफिल्डको नाममा रहेको सरकारी जग्गा अतिक्रमण को बारेमा त्रीयुगा नगरपालीकाले सुचना प्रकाशित गरी घर जग्गा छिटो भन्दा छीटो खाली गर्ने गराउनको लागी सुचना प्रकाशित गरेको हाे ।
स्थानीय प्रशासनले जारी गरेको सुचना पछी सो जग्गा खरीद बिक्री गर्नेहरुको अहिले चहलपहल शुरु भइरहेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया