रोनाल्डो सहित फिफा उत्कृष्ट खेलाडीका लागि तीनजनाको नाम मनोनयन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • लण्डन/एएफपी ।
  • विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।
  • क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो ।

लण्डन/एएफपी । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।
तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा पर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
देश अब प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ,
देश अब प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ,
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !