घर भत्काउन सूचना जारी गर्याे नगरपालीकाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
घर भत्काउन सूचना जारी गर्याे नगरपालीकाले

सारांश

  • अस्बिन खड्का , १३ बैशाख ।
  •    त्रीयुगा नगरपालीकाले  घर भत्काउनकालागी सुचना जारी गरेकाे छ ।
  • उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सरकारी जग्गा अतिक्रमण बिषयमा  समाचार प्रकाशन प्रशारण भएपछि मंगलवार एक सुचना जारी गर्दै घर भत्काउन भनीएकाे हाे ।

अस्बिन खड्का , १३ बैशाख ।   त्रीयुगा नगरपालीकाले  घर भत्काउनकालागी सुचना जारी गरेकाे छ ।

उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सरकारी जग्गा अतिक्रमण बिषयमा  समाचार प्रकाशन प्रशारण भएपछि मंगलवार एक सुचना जारी गर्दै घर भत्काउन भनीएकाे हाे ।

सदरमुकामको मुटुमा अवस्थित हबाईफिल्डको नाममा रहेको सरकारी जग्गा अतिक्रमण को बारेमा त्रीयुगा नगरपालीकाले सुचना प्रकाशित गरी घर जग्गा छिटो भन्दा छीटो खाली गर्ने गराउनको लागी सुचना प्रकाशित गरेको हाे ।
स्थानीय प्रशासनले जारी गरेको सुचना पछी सो जग्गा खरीद बिक्री गर्नेहरुको अहिले चहलपहल शुरु भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?