बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग
सारांश
- काठमाडौं,१३ वैशाख ।
- एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भै हाल वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ बर्षिय प्रेम बगालेलाई प्रदान गरेकी छन ।
- अध्यक्ष एवं प्रतिनिधि सभा सांसद लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।
काठमाडौं,१३ वैशाख । एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भै हाल वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ बर्षिय प्रेम बगालेलाई प्रदान गरेकी छन ।
अध्यक्ष एवं प्रतिनिधि सभा सांसद लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।
३५ वर्षीया नविनाले लामो प्रेम सम्बन्ध रहेका प्रविन श्रेष्ठसँग भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ । सांसद लामाले विवाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार पुगेर निमन्त्रणा दिई सकेकी छिन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Deepa Shrestha
good job
Ram Bomjan
Good
Ramesh Bhattari
Good job. Nabina. Kamread
Shivahari Khanal
राम्रो
Apil Rai Butepachha
Salam kamred
R Chandra Pathak Simara
Good job कमरेड ..