बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग

सारांश

  • काठमाडौं,१३ वैशाख ।
  • एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भै हाल वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ बर्षिय प्रेम बगालेलाई प्रदान गरेकी छन ।
  • अध्यक्ष एवं प्रतिनिधि सभा सांसद लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

काठमाडौं,१३ वैशाख । एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भै हाल वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ बर्षिय प्रेम बगालेलाई प्रदान गरेकी छन ।

अध्यक्ष एवं प्रतिनिधि सभा सांसद लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

३५ वर्षीया नविनाले लामो प्रेम सम्बन्ध रहेका प्रविन श्रेष्ठसँग भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ । सांसद लामाले विवाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार पुगेर निमन्त्रणा दिई सकेकी छिन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Deepa Shrestha

    good job

    Comment Author

    Ram Bomjan

    Good

    Comment Author

    Ramesh Bhattari

    Good job. Nabina. Kamread

    Comment Author

    Shivahari Khanal

    राम्रो

    Comment Author

    Apil Rai Butepachha

    Salam kamred

    Comment Author

    R Chandra Pathak Simara

    Good job कमरेड ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
प्रदेश नं २ का  राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
प्रदेश नम्बर २ मा एमाले पहिलो : पोखरेल
प्रदेश नम्बर २ मा एमाले पहिलो : पोखरेल
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा