एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • चुनाव अाउनु एक दिन अगाडि अध्यक्षका प्रत्यासी वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले चुनावमा सहभागी नहुने घोषणा गरेका छन ।
  • अखिल नेपाल फुटबल संघ(एन्फा)को  शनिवार (भाेलि) हुने निर्वाचनममा  कुँवरले सहभागी नहुने घोषणा संगै अध्यक्ष कर्माछिरिङ शेर्पा हुने निश्चित भएको छ।

काठमाडाै, २१ वैशाख । चुनाव अाउनु एक दिन अगाडि अध्यक्षका प्रत्यासी वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले चुनावमा सहभागी नहुने घोषणा गरेका छन ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को  शनिवार (भाेलि) हुने निर्वाचनममा  कुँवरले सहभागी नहुने घोषणा संगै अध्यक्ष कर्माछिरिङ शेर्पा हुने निश्चित भएको छ।

एन्फा चुनाव शनिबार हुँदैछ। उक्त निर्वाचनमा कुँवर र शेर्पा अध्यक्षका प्रत्यासी थिए। शुक्रबार एक पत्रकार सम्मेलन गर्दै कुँवरले चुनावमा सहभागी नहुने तथा आफ्ना पक्षमा मतदान आएपनि नस्वीकार्ने बताएसँगै शेर्पा अध्यक्ष बन्ने पक्का भएको हो।

‘मैले विधि र विधानसम्मत चुनाव हुनुपर्छ भन्ने कुरामा जोड दिंदै आएको छु,’ कुँवरले भने, ‘यो निर्वाचिन विधिसम्मत नभइरहेकाले मैले सहभागिता नहुने निर्णय गरेको हुँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?