चितवन- २ मा रवि लामिछाने तेस्रो स्थानमा
सारांश
- काठमाडौं ।
- चितवन निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा खस्किएका छन्।
- ९ हजार २७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता लिएका छन्।
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा खस्किएका छन्।
९ हजार २७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २ हजार ७२६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २ हजार ७१७ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
criar conta na binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/pt-BR/register?ref=IJFGOAID
20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
免費創建帳戶
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
inscreva-se na binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/en-NG/register-person?ref=JHQQKNKN