प्रदेश १ को बजेट अधिवेशन अन्त्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश १ को बजेट अधिवेशन अन्त्य

सारांश

  • प्रदेश नं.
  • १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ ।
  • प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनु भएको थियो ।

प्रदेश नं.१ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनु भएको थियो ।

बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो । यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित भएको सभामुख भण्डारीले जानकारी दिनु भयो ।

अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो । अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
जन्मदिनको केक खाँदा १२ बिरामी
जन्मदिनको केक खाँदा १२ बिरामी
झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माले लिए अग्रता
झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माले लिए अग्रता
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको प्रष्ट छः राजनीतिक विश्लेषक डा.केसी
रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको प्रष्ट छः राजनीतिक विश्लेषक डा.केसी
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो :  माओवादी केन्द्र
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र
Welcome to Zoho Mail

तपाईंले छुटाउनुभयो कि?