बलिउड अभिनेत्रीलाई पञ्चेबाजाले स्वागत !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बलिउड अभिनेत्रीलाई पञ्चेबाजाले स्वागत !

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आइपुगेकी छन् ।
  • उनी एक ज्वेलरीको शोरुम उद्घाटन गर्न काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौं, २४ बैशाख ।बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आइपुगेकी छन् । उनी एक ज्वेलरीको शोरुम उद्घाटन गर्न काठमाडौं आइपुगेकी हुन् ।

शोरुमको उद्घाटन गर्दै करिश्माले भनिन्, ‘आज म एकदमै खुसी छु ।’
राजधानीमा नयाँ खुलेको ‘मेरीगोल्ड’ नामक ज्वेलरी शोरुमको उद्घाटन गर्दै करिश्माले भनिन्, ‘म एकदमै खुसी छु किनकि म सगरमाथाको देश नेपालमा आएकी छु । म नेपाललाई माया गर्छु ।’ उनले नेपाल र नेपालीको प्रशंसा गर्न समेत भ्याइन् ।

करिश्माले पहिले पनि नेपाल आएको बताउँदै भनिन्, ‘धेरैपछि नेपाल आएकी छु अर्थात १५ वर्षपछि आएकी हुँ ।’ करिश्मालाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
भारत जाँदा प्रधानमन्त्री देउवाले तोडेका ३ परम्परा
भारत जाँदा प्रधानमन्त्री देउवाले तोडेका ३ परम्परा
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
घाइते कांग्रेस उम्मेदवारकाे आई सि यु कक्षमा उपचार हुदै, अवस्था जटिल
घाइते कांग्रेस उम्मेदवारकाे आई सि यु कक्षमा उपचार हुदै, अवस्था जटिल
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
नेकपाको पार्टी एकता ‘आकस्मिकरुपमा’
नेकपाको पार्टी एकता ‘आकस्मिकरुपमा’
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने

तपाईंले छुटाउनुभयो कि?