नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप

सारांश

  • काठमाडौं ।
  • प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ ।
  • ब्युरोले नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले सप्तरीबाट एक युवालाई पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ । ब्युरोले नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले सप्तरीबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीसुरूङगा नगरपालिका वडा १ बस्ने १९ वर्षीय सुमित कुमार थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाले सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा ९बेबी० नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने गरेको सुचनाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पक्राउ परेका थापाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो सामाजिक सञ्जालमा फेग आइडी बनाइ अश्लिल तस्वीर प्रकाशन तथा भिडियो प्रकाशन गर्ने गतिविधि बढ्दै गएका छन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    създаване на профил в binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु
चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 3
विकासमा बाधा पुर्याउनेसँग सम्झौता हुँदैन : बस्नेत
विकासमा बाधा पुर्याउनेसँग सम्झौता हुँदैन : बस्नेत
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा