‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

सारांश

  • ‘सुन मुन्द्रे’ भनेर चिनिएका ठेकेदार सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।
  • धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
  • असार २७ मा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेको आरोप छ ।

‘सुन मुन्द्रे’ भनेर चिनिएका ठेकेदार सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

असार २७ मा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेको आरोप छ । फोहोर अनुगमन गर्न गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

फोहोरको विषयमा विबाद हुँदा घिसिङले उनलाई मुक्का प्रहार गरेका हुन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अदालतबाट ३ दिनको म्याद लिएर अनुन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नाइँ मलाई थाहा छैन’लाई दुई करोड पचास लाख बढी  भ्युज
‘नाइँ मलाई थाहा छैन’लाई दुई करोड पचास लाख बढी भ्युज
नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !
नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
नेपाली साहित्यमा नयाँ अभ्यास, घोस्ट राइटिङ
नेपाली साहित्यमा नयाँ अभ्यास, घोस्ट राइटिङ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?