हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
सारांश
- काठमाडौं, २९ वैशाख- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा एउटै खालको पोशाक लगाएका थिए ।
- जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रममा दुवै प्रधानमन्त्रीले एउटै पोशाक लगाएपछि सबैजना छक्क परेका थिए ।
- हल्का पहेंलो रङको कुर्ता र सेतो सुरुवालमा दुवै प्रधानमन्त्री देखिएका थिए ।
काठमाडौं, २९ वैशाख- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा एउटै खालको पोशाक लगाएका थिए । जनकपुरको बाह्रविघा मैदानमा आयोजित अभिनन्दन कार्यक्रममा दुवै प्रधानमन्त्रीले एउटै पोशाक लगाएपछि सबैजना छक्क परेका थिए ।
हल्का पहेंलो रङको कुर्ता र सेतो सुरुवालमा दुवै प्रधानमन्त्री देखिएका थिए । त्यो कुनै संयोग नभएर योजनाबद्ध गरिएको थियो । त्यो दुवै पोशाक नेपालमै बनाएको थियो । प्रधानमन्त्री ओलीले मोदीलाई काठमाडौंमा तयार पारेर मोदीलाई पठाइदिएका थिए ।
हातले बुनिएको मैथिली पोशाक काठमाडौंमै तयार पारेर ओलीले मोदीलाई पठाइदिएको एमाले नेता राजन भट्टराईले बताएका छन् ।
यो पनि…
https://shikharkhabar.com/2018/05/11/68309/
Durga Adhikari
Pugena aba feri Nakabandhi huncha pakka. Utabata PM Oli kaka lai Dr. Upadhi puraskar diye. Nepal bata kanjusyai kina vayo.