पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
४० पटक हेरिएको
Shares
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला

सारांश

  • पोखरा, ३० वैशाख ।
  • पोखराको दुई ठाउँमा बम फेला परेको छ ।
  • विप्लप माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरुले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखरा, ३० वैशाख ।

पोखराको दुई ठाउँमा बम फेला परेको छ । विप्लप माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरुले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।

उनले विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरि रकेको छ भने विमानस्थल अगाडीको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेको उनले बताए ।

बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
सिंहदरबारभित्रै कर्मचारी बेरोजगार
सिंहदरबारभित्रै कर्मचारी बेरोजगार
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
गायिका जलजला परियारलाई २० हजार सहयोग
गायिका जलजला परियारलाई २० हजार सहयोग
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि
प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने