प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

सारांश

  • काठमाडौं।
  • प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन्।
  • क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन्।

काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन्। क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन्।

क्लोपले आफ्नो उर्जा सकिएको बताउँदै क्लब छोड्न लागेको बताएका छन्।

क्लोप लिभरपुलमा २०१५ देखि प्रशिक्षक रहेका छन्। उनी त्यसअघि २००८ देखि २०१५ सम्म जर्मनी क्लब डोर्टमण्डको प्रशिक्षक रहेका थिए।

उनले लिभरपुल अहिलेसम्म २०१९-२० सिजनमा प्रिमियर लिग, २०२१-२२ मा एफए कप, २०२१-२२ मा इएफएल कप, २०१८-१९ मा च्याम्पियन्स लिग, २०१९ मा युइएफए सुपर कप, २०१९ मा फिफा क्लब विश्वकप जितेका थिए। त्यस्तै उनको नेतृत्वमा २०१७-१८ र २०२१-२२ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै
विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?