३१६ जना निर्विरोध, एमाले सबैभन्दा अगाडि !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०७४
|
|
१७२९४ पटक हेरिएको
Shares
३१६ जना निर्विरोध, एमाले सबैभन्दा अगाडि  !

सारांश

  • वैशाख २३, २०७४- पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।
  • निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो ।
  • वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो ।

वैशाख २३, २०७४- पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको  जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
बाआमाका नाममा रु एक लाख अक्षयकोष
बाआमाका नाममा रु एक लाख अक्षयकोष
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली
सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
सफल होला त अनमोल र नीतिको जोडी
सफल होला त अनमोल र नीतिको जोडी

तपाईंले छुटाउनुभयो कि?