एमाले स्थायी कमिति बैठक सुरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३० पटक हेरिएको
Shares
एमाले स्थायी कमिति बैठक सुरू

सारांश

  • काठमाडौं, २ जेठ ।
  • एमाले र माओवादी अध्यक्षबीच बिहिबार एकता समितिको बैठक बस्ने सहमति भएको केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ।
  • पार्टी एकताका विषयमा छलफल गर्न बैठक बसेको हो।

काठमाडौं, २ जेठ । एमाले र माओवादी अध्यक्षबीच बिहिबार एकता समितिको बैठक बस्ने सहमति भएको केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ।

पार्टी एकताका विषयमा छलफल गर्न बैठक बसेको हो।

बुधबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा लामो वान टु वान वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो।

दुवै अध्यक्षले बिहीबार बिहान १० बजे पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।

पार्टी एकता कै विषयमा छलफल गर्ने एमालेको स्थायी समितिको बैठक बस्न लागेको हो ।

यो बैठकले अहिले बस्न लागेको बैठकले पार्टी एकताको कार्यसूची र एमालेले अख्तियार गर्ने नीति तथा अडानका बारेमा रणनीति तय गर्ने बताइएको छ।
एमालेले लामो समयपछि स्थायी समितिको बैठक बोलाएको हो।

यसअघि एमालेको केन्द्रीय कमिटिको बैठक गत असोजमा बसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
मंगलबारको राशिफल
मंगलबारको राशिफल
फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने
फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,

तपाईंले छुटाउनुभयो कि?