फेरि पनि सलमानको नेपाल भ्रमण स्थगित !
सारांश
- काठमाडाै, ११ जेठ ।
- नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।
- यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।
काठमाडाै, ११ जेठ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।
‘रेस ३’ रिलिजको संघारमा, ‘दशका दम’ को धमाधम चलिरहेको सुटिङ र चाँडै ‘भारत’ चलचित्रको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेको खबर प्राप्त छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया