फेरि पनि सलमानको नेपाल भ्रमण स्थगित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
फेरि पनि सलमानको नेपाल भ्रमण स्थगित !

सारांश

  • काठमाडाै, ११ जेठ ।
  •   नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।
  • यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।

काठमाडाै, ११ जेठ ।  नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।

‘रेस ३’ रिलिजको संघारमा, ‘दशका दम’ को धमाधम चलिरहेको सुटिङ र चाँडै ‘भारत’ चलचित्रको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेको खबर प्राप्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने
अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने
यस्तो छ आजको विनिमयदर
यस्तो छ आजको विनिमयदर
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै
देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
यातायातमा सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ
यातायातमा सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि

तपाईंले छुटाउनुभयो कि?