पाँच तलाबाट हाम्फाल्दा घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पाँच तलाबाट हाम्फाल्दा घाइते

सारांश

  • पोखरा,७ कात्तिक  पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको पाँच तलाबाट आज अपराह्न १.
  • ३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।
  • नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७÷२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा,७ कात्तिक  पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको पाँच तलाबाट आज अपराह्न १.३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।

नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७÷२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?