को भेटिन त अप्सरा ले ?
सारांश
- नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् ।
- रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज गरेको यो गीतमा अप्सरालाई गायक फिरोज बस्नेतले साथ दिएका छ।
- अत्यन्त आकर्षक भिडियोलाई बारकोड प्रोडक्सनले तयार गरेको छ।
नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज गरेको यो गीतमा अप्सरालाई गायक फिरोज बस्नेतले साथ दिएका छ। अत्यन्त आकर्षक भिडियोलाई बारकोड प्रोडक्सनले तयार गरेको छ। सतिज श्रेष्ठ यस भिडियोका निर्देशक हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया