हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह

सारांश

  •   काठमाडौ ।
  • महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको  बताएका छन् ।
  • आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।

काठमाडौ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको  बताएका छन् । आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।

प्राविधिक व्यवसायतर्फ महिला उद्यमी आर्कषित हुन नसकेमा अबका दिनमा व्यवसाय फष्टाउन नसक्ने बताउँदै अध्यक्ष शाक्यले सबै महिला उद्यमीहरुलाई अनलाइन व्यवसाय मार्फत डिजिटलाईज हुन आग्रह समेत गरिन् । सरकारले अव अन्तराष्ट्र्रिय बजारमा आयात निर्यातका लागि विजनेश गर्दा डिजिटलाईज बनाईनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमी हरुलाई अनलाईन प्रणलीमा जानका लागि सहयोग गर्ने बताए । विश्व बजार अनलाईन व्यापारमा परिणत भैसकेकाले नेपालमा पनि आवश्यक भैसकेको उहाँको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले चाइनसँग अनलाईन व्यापारको लागि प्रक्रिया अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी समेत दिए ।अनलाइन व्यापार गर्न नसक्दा व्यवसाय पछि पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपाल महिला चेम्बर अफ कमर्सले देशभर क्षेत्र विस्तार गरी महिलाको क्षमता बृद्धि विकास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौ ।
  • महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको महिला उद्यमीहरुले बताएका छन् ।
  • आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।

काठमाडौ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको निर्यात र आवश्यक सामाग्रीको तेस्रो मुलुकबाट आयात गर्न अनलाइन प्रणाली अर्थात अनलाइन व्यापार आवश्यक रहेको महिला उद्यमीहरुले बताएका छन् । आइतबार काठमाडौमा आयोजित गोइङ डिजिटल फर विजनेश सक्सेस कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष अन्जान शाक्यले अनलाइन व्यापार आजको आवश्यकता रहेको बताईन् ।

प्राविधिक व्यवसायतर्फ महिला उद्यमी आर्कषित हुन नसकेमा अबका दिनमा व्यवसाय फष्टाउन नसक्ने बताउँदै अध्यक्ष शाक्यले सबै महिला उद्यमीहरुलाई अनलाइन व्यवसाय मार्फत डिजिटलाईज हुन आग्रह समेत गरिन् । सरकारले अव अन्तराष्ट्र्रिय बजारमा आयात निर्यातका लागि विजनेश गर्दा डिजिटलाईज बनाईनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमी हरुलाई अनलाईन प्रणलीमा जानका लागि सहयोग गर्ने बताए । विश्व बजार अनलाईन व्यापारमा परिणत भैसकेकाले नेपालमा पनि आवश्यक भैसकेको उहाँको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले चाइनसँग अनलाईन व्यापारको लागि प्रक्रिया अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी समेत दिए ।अनलाइन व्यापार गर्न नसक्दा व्यवसाय पछि पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपाल महिला चेम्बर अफ कमर्सले देशभर क्षेत्र विस्तार गरी महिलाको क्षमता बृद्धि विकास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,

मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना

नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?

आजको राशीफल
आजको राशीफल
पाँच जिल्लामा सार्वजनिक बिदाकको मृत्यु
पाँच जिल्लामा सार्वजनिक बिदाकको मृत्यु
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत

हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा

भदौ १ गतेदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण देखिएन