गुगलले यसरी सम्झ्यो नेपालको गणतन्त्र दिवस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
गुगलले यसरी सम्झ्यो नेपालको गणतन्त्र दिवस

सारांश

  • काठमाडौं, १५ जेठ- विश्वभर निकै लोकप्रिय बन्न पुगेको गुगल सर्च इन्जिनले नेपालको गणतन्त्र दिवसलाई आज होमपेजमा राखेको छ ।
  • गुगलले नेपालको गणतन्त्र दिवसलाई सगरमाथा देखिने गरी आफ्नो होमपेजमा राख्दै सम्मान गरेको छ ।
  • विभिन्न देशमा हुने महत्वपूर्ण अवसरलाई गुगलले आफ्नो होम पेजमा राख्ने गरेको देखिन्छ ।

काठमाडौं, १५ जेठ- विश्वभर निकै लोकप्रिय बन्न पुगेको गुगल सर्च इन्जिनले नेपालको गणतन्त्र दिवसलाई आज होमपेजमा राखेको छ । गुगलले नेपालको गणतन्त्र दिवसलाई सगरमाथा देखिने गरी आफ्नो होमपेजमा राख्दै सम्मान गरेको छ । विभिन्न देशमा हुने महत्वपूर्ण अवसरलाई गुगलले आफ्नो होम पेजमा राख्ने गरेको देखिन्छ ।

११ औं गणतन्त्र दिवसको अवसरमा गुगलले पहिलोपटक सर्च इन्जिनको होमपेजमा सगरमाथा, स्वयम्भू, पशुपतिनाथ लगायतका स्थानलाई प्राथमिकतामा राखेको छ । गुगलले ध्वजापताका सहितको विशेष आकृति राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ । गुगल सर्च गर्नेहरुले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् ।

गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई आफु बिश्वका लागि प्रेरणा बनेको महसुस गराउने बिश्वास ब्यक्त गरेको छ । नेपालीहरुको उच्च लगनशीलताले हामी सवैको मार्गमा प्रकाश छर्ने गुगलले विश्वास लिएको छ ।

गुगलले आफ्नो ब्लगपोष्टमा एक दशक लामो विद्रोह, आन्दोलनपछि सन् २००८ मे २८ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताएको छ । नेपाल शान्ति र अधिकारको सान सहित अन्तराष्ट्रिय प्रतिक बनेको उल्लेख गरेको छ ।

गुगगले राखेको तस्वीरले राष्ट्रिय दिवसको उत्सव, बुद्धको प्राथना र विश्वका लागि मार्गदर्शक प्रकाशको अर्थ दिने बताएको छ ।

गुगलले अन्त्यमा भनेको छ, ‘विल सी यु एट द पिक एगेन’ !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
खुमलाटारमा पाँच भाईको रणनीति
खुमलाटारमा पाँच भाईको रणनीति
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी

तपाईंले छुटाउनुभयो कि?