नेपालको कृषि उत्पादन बढाउन सहकार्य गर्दै कतार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपालको कृषि उत्पादन बढाउन सहकार्य गर्दै कतार

सारांश

  • नेपाली युवाको रोजगारीको मुख्य गन्तव्य मध्येको एक कतारले नेपालको कृषि क्षेत्रम समेत लगानी गर्न खोजेको नेपाली अधिकारीले बताएका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने कतार भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भए पछि कतारले नेपालको कृषि क्षेत्रमा लगानी र सहकार्य गर्न चाहेको स्पष्ट भएको हो ।
  • मंगलवार भएको समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ ।

नेपाली युवाको रोजगारीको मुख्य गन्तव्य मध्येको एक कतारले नेपालको कृषि क्षेत्रम समेत लगानी गर्न खोजेको नेपाली अधिकारीले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने कतार भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भए पछि कतारले नेपालको कृषि क्षेत्रमा लगानी र सहकार्य गर्न चाहेको स्पष्ट भएको हो ।

मंगलवार भएको समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ । नेपालबाट निर्यात हुँदै आएका अलैची र अदुवाजस्ता व्यवसायिक बालीलाई कतारले आफ्नो बजारमा सिधै पहुँच दिने संकेत गरेको पनि भ्रमणमा संलग्न अधिकारीले बताएका छन् । अहिले ती नगदे बाली भारत र भारतको बाटो हुँदै अन्य मुलुकहरुमा निर्यात हुदै आइरहेको छ ।

नेपालमा उत्पादकत्व बढाउन कतारको विज्ञता रहेको आधुनिक प्रविधि र प्रशोधन उद्योगलाई नेपाल ल्याउन खोजिएको पनि कृषि विकास तथा पशुपंक्षी मन्त्रालयका प्रमुख तेजबहादुर सुवेदीले बताए । सुवेदीका अनुसार मस्त्यपालन, कृषि र पशुपंक्षीको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता उपलव्ध गराउन कतार सरकारको रुचि अनुसार सहकार्य गरिने छ ।

(uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
नोभेम्बर दोस्रो साताबाट  बाघ गणनाको तयारी
नोभेम्बर दोस्रो साताबाट बाघ गणनाको तयारी
काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
इन्स्टाविरोधी सेलेना
इन्स्टाविरोधी सेलेना
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”

तपाईंले छुटाउनुभयो कि?