मालपोत कार्यालयका कर्मचारी २५ हजार घुस लिँदा लिँदै पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मालपोत कार्यालयका कर्मचारी २५ हजार घुस लिँदा लिँदै पक्राउ

सारांश

  • चितवन , १७ जेठ ।
  •   मालपोत कार्यालय भरतपुरका एक कर्मचारी पक्राउ परेका छन ।
  • सेवाग्राहीसित २५ हजार घुस लिँदा लिँदै अख्तियारको टोलीले बिहीबार बिहान पक्राउ गरेको हाे ।

चितवन , १७ जेठ ।  मालपोत कार्यालय भरतपुरका एक कर्मचारी पक्राउ परेका छन ।

सेवाग्राहीसित २५ हजार घुस लिँदा लिँदै अख्तियारको टोलीले बिहीबार बिहान पक्राउ गरेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको प्रहरी निरीक्षक बेनी महादेव पौडेलको टोलीले कार्यालयका सहयोगी शंकरप्रसाद धिताललाई घुस रकमसहित पक्राउ गरेको हो ।

भरतपुर बेणीचोकका एक सेवाग्राहीबाट फिल्डमा भएको बढी जग्गा लालपुर्जामा राख्नका लागि सो रकम माग गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Khadendra Thapa

    33 किलो सुन तस करि चै सोफामा 40 ं 50 हजार घुसखानेचै हत कडिर जेलमा हाहा नेपालका नियाधिस

    Comment Author

    Karna Roka

    Pakdermatrai ke garne fetya nikalidiyapo hunx

    Comment Author

    Kandel Krishna

    छिट्टै पालाे अाउने छ सुर्खेत मालपाेत का. काेठा न. 5 का कर्मचारिकाे पनि

    Comment Author

    Birendra Dhoj Shrestha

    Nets katyakartale sikayeko yehi ho ….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?