एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त

सारांश

  • एरोफ्लोट रसियन एयरलाईन्सको जिएसए (नेपालको लागी आधिकारीक एजेन्ट) मा गण्डकी ईन्टरनेशनल ट्राभल प्रा.
  • लि.
  • नियुक्त भएको छ ।

एरोफ्लोट रसियन एयरलाईन्सको जिएसए (नेपालको लागी आधिकारीक एजेन्ट) मा गण्डकी ईन्टरनेशनल ट्राभल प्रा.लि.नियुक्त भएको छ । शुक्रवार आयोजित कार्यक्रममा एरोफ्लोटका जनरल म्यानेजर सर्गे भि किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले सम्झौतामा हस्ताक्षर गरे ।

पूर्वी युरोपमा सस्तो र उत्कृष्ठ एयरलाईन्स मानिने एरोफ्लोटले दिल्लि वाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्दछ । एयरलाईन्सले दैनिक दिल्लिवाट मस्कोको दुई उडान गर्नेछ । एयरबस ३३० द्वारा हवाई सेवा प्रदान गर्ने एरोफ्लोट संग दुई सय वटा एयरक्राफ्ट रहेको र तीन सय भन्दा वढि गन्तव्यहरुमा उडान गर्दै आएको प्रबन्ध निर्देशक दिग्विजय कोनेले वताए ।

एरोफ्लोटको उडानका कारण नेपालमा पदयात्रा र पर्वतारोहणका लागी आउन चाहने रसियन पर्यटकहरुको संख्या वढ्ने गण्डकी ईन्टरनेशनल ट्राभलका अध्यक्ष रामकाजी कोनेले वताए । त्यस्तै नेपाल वाट जाने हरुका लागी पनि यो एयरलाईन्स सस्तो पर्ने उनले वताए । सम्झौता कार्यक्रममा नेपालका लागी रसियन राजदुत एन्ड्रे सेर्गेरिच बुडनिक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
युवा संघ नेपाल र वाइसियल को एकता छिट्टै , अध्यक्ष पौडेल युवा संघ नेपाल’
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
सुन्तलामा रोग
सुन्तलामा रोग
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
चिकित्सक संघ र  स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?