सर्पले टोक्दा एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • पर्सा, २५ जेठ – सर्पको टोक्दा पर्सामा एकजना महिलाको मृत्यु भएको छ ।
  • पर्साको पटेर्वासुगौली ४ बस्ने ५० वर्षे कलपति देवीको सर्पले टोकेपछि मृत्यु भएको हो ।
  • उनको उपचारको लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगेपछि मृत्यु भएको हो ।

पर्सा, २५ जेठ – सर्पको टोक्दा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली ४ बस्ने ५० वर्षे कलपति देवीको सर्पले टोकेपछि मृत्यु भएको हो । उनको उपचारको लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगेपछि मृत्यु भएको हो ।

घर नजिकै काम काम गर्दै गएकी कलपति देवीलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

कलपतिलाई अस्पताल पुराउन ढिलाइ भएको थियो । उनलाई कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?