सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं।
  • सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
  • बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो।
काठमाडौं। सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालत रौहतटले  राउतलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा  राख्न दिएको आदेश बदर गर्दै सर्वोच्चले राउतलाई रिहा गर्न आदेश दिएको हो। 
राउतमाथि राज्य विप्लव गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?