प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत

सारांश

  • कैलाली, २५ जेठ, प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५÷७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गरी प्रदेश प्रमुखमार्फत प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
  • बैठकले ७ नं प्रदेशको लागि प्रदेश सहकारी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो ।
  • त्यसैगरी बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

कैलाली, २५ जेठ, प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५÷७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गरी प्रदेश प्रमुखमार्फत प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले ७ नं प्रदेशको लागि प्रदेश सहकारी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो ।

त्यसैगरी बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?