कञ्चनपुरका एसपी डिल्लीराज बिष्ट निलम्बित
सारांश
- काठमाडाै, ९ भदाै ।
- गृहमन्त्रालयले कञ्चनपुर घटनाकाे छानविन अवधिभर एसपी डिल्लीराज बिष्टलार्इ निलम्बन गर्ने निर्णय गरेकाे छ।
- यस्तै डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाइ प्रहरी प्रधान कार्यालयमा बाेलाएकाे छ।
काठमाडाै, ९ भदाै । गृहमन्त्रालयले कञ्चनपुर घटनाकाे छानविन अवधिभर एसपी डिल्लीराज बिष्टलार्इ निलम्बन गर्ने निर्णय गरेकाे छ। यस्तै डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाइ प्रहरी प्रधान कार्यालयमा बाेलाएकाे छ।
शनिबार गृहमन्त्रालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। बैठक गृहमन्त्री रामबहादुर थापा बादलकाे अध्यक्षतामा बसेकाे थियाे। बैठकमा सचिव प्रेमकुमार रार्इसहित तीनवटै सुरक्षा निकायका प्रमुख उपस्थित रहेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया