तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

सारांश

  • रसुवा, २२ असोज  ः नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक।
  • कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।
  • बडादशैँयता ३६८ वटा ट्रक।

रसुवा, २२ असोज  ः नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक।कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।

बडादशैँयता ३६८ वटा ट्रक।कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !
दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान
अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
उद्योग वाणिज्य महासङ्घमा मतदान जारी
उद्योग वाणिज्य महासङ्घमा मतदान जारी
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन