पेलेकाे स्वागतमा रसीयाका राष्टपति बिमानस्थलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
पेलेकाे स्वागतमा रसीयाका राष्टपति बिमानस्थलमा

सारांश

  • महान फुटबल खेलाडी पेले रुसमा हुने बिश्वकप हेर्न अथितीको रुपमा  रसीया को  बिमानस्थलमा पुगेपछि उनकाे स्वागतका लागि रूसका राष्टपति भ्लादिमिर पुटीन एयरपाेर्ट पुगेका छन ।
  • उनि संगै अर्जेन्टिनी खेलाडी म्याराडोना ले पेले लाई स्वागत गरेका थिए ।
  • ७८ बर्ष लागेका पेले ह्लविलचेयरमा बिश्वकपको बिषेश अथितीका रुपमा रसीया पुगेका हुन ।

महान फुटबल खेलाडी पेले रुसमा हुने बिश्वकप हेर्न अथितीको रुपमा  रसीया को  बिमानस्थलमा पुगेपछि उनकाे स्वागतका लागि रूसका राष्टपति भ्लादिमिर पुटीन एयरपाेर्ट पुगेका छन ।

उनि संगै अर्जेन्टिनी खेलाडी म्याराडोना ले पेले लाई स्वागत गरेका थिए ।

७८ बर्ष लागेका पेले ह्लविलचेयरमा बिश्वकपको बिषेश अथितीका रुपमा रसीया पुगेका हुन । जब पेले उत्रीएर चेयरमा बसे म्याराडोनाले पेलेको हात चुम्दै उनीलाई स्वागत गरेका थिए । पेले ले चार बिश्वकप खेलेकोमा सन १९५८,१९६२,१९७० मा उनको मुख्य भुमीकामा पेले ले बाज्रील लाई बिश्वकपको उपाधी दिलाउन सफल भएका थिए।

पेले ले पुटिन नै मलाई लिन र स्वागत गर्ने बिमानस्थल आएकोमा आफु खुशि भएको पत्रकार हरुलाई जबाफ दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कस्ता रहला बिहीबार देशभरको मौसम?
नेटवर्किङमा संलग्नलाई संगठित अपराध मुद्दा
नेटवर्किङमा संलग्नलाई संगठित अपराध मुद्दा
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
वालुवाटारको जग्गामा अख्तियारको आँखा ? हायातमा के हुँदैछ ?
वालुवाटारको जग्गामा अख्तियारको आँखा ? हायातमा के हुँदैछ ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
ओली-प्रचण्डबीच एकता समापन हुनलागेको खगेन्द्र संग्रौलाको भविष्यवाणी
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल

तपाईंले छुटाउनुभयो कि?