नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?
सारांश
- नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ ।
- आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ ।
- घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो ।
नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ । आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ । घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो । नेपाली खेलाडीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा वरियतामा आफूभन्दा माथि रहेको टोलीसँग नेपालले आज जितका लागि रणनीति तय गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया