३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा

सारांश

  • सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर के ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ।
  • सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।
  • समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।

सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर के ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ।

सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।

समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?