रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
४९ पटक हेरिएको
Shares
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार

सारांश

  • चितवन ।
  • चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आइतबार उद्दार गरिएको छ ।
  • जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।

चितवन । चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आइतबार उद्दार गरिएको छ । जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।

कोरियाली सहयोगमा बनेको उक्त बालगृहमा बस्दै आएका बालबालिकाको अवस्था थाहा पाएपछि मेयर रेणुको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी बालबालिकाको घरमा पुर्याएको हो ।

मेयर दाहालले आइतबार महानगरका विभिन्न वडामा पुगेर बाढीबाट प्रभावितहरूको अवस्था अवलोकन गरेकी थिइन । प्रभावितहरुको तत्काल उद्दार र राहतका लागि महानगरबाट पहल गरिने उनले बताइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
तनहुँमा बस दुर्घटना !
तनहुँमा बस दुर्घटना !
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो
ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्