मुक्तिनाथ बारे यस्ताे ट्वीट गरे नरेन्द्र मोदीले

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ असार ।
  • मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि भइरहेको योग अभ्यासलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको प्रचार गरेका छन् ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गर्दै ‘वन्डरफूल’ लेखेर मुक्तिनाथको प्रचार गरेका हुन् ।

काठमाडौं, ४ असार । मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि भइरहेको योग अभ्यासलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको प्रचार गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गर्दै ‘वन्डरफूल’ लेखेर मुक्तिनाथको प्रचार गरेका हुन् ।

पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा २९ वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । मोदीले सोमबार फेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट पनि मुक्तिनाथ मन्दिर अगाडि १२ हजार ५ सय फिटको उचाइमा गरिएको योगको फोटो र भिडियो सेयर गरिएको छ । मुक्तिनाथ हिन्दु र वौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो ।

हिन्दुका चार धाममध्ये मुक्तिनाथ र पशुपतिनाथ नेपालमा पर्दछन् भने वद्रिनाथ र केदारनाथ भारतमा पर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मन्त्री यादवद्वारा पदभार ग्रहण
मन्त्री यादवद्वारा पदभार ग्रहण
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखी खोजी सुरु
हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखी खोजी सुरु
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा