लाइसेन्स लिन प्रहरी कार्यालय पुगेका खरेलको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर ११,माघ।
  • लाइसेन्स र बिलबुक लिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एक सेवाग्राहीको मृत्यु भएको छ ।
  • शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका विराटनगर का ध्रुव खरेलको मृत्यु भएको हो ।

विराटनगर ११,माघ। लाइसेन्स र बिलबुक लिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एक सेवाग्राहीको मृत्यु भएको छ ।शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका विराटनगर का ध्रुव खरेलको मृत्यु भएको हो ।

लाइसेन्स लिन प्रहरी कार्यालय भित्र रहेको प्रतिक्षालयमा बसिरहेका खरेल एक्कासी बेहोस भएका थिए । लगतै प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल लगेको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।एक्कासी बेहोस भएपछि प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल ल्याएको थियो ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?