तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७३
|
|
१४५ पटक हेरिएको
Shares
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !

सारांश

  • काठमाडौं ।
  • बैतडीको सिल्लेडाँडा-खलङ्खा सडक निर्माण सुरु भएको ३० वर्ष भयो ।
  • तर तीस वर्षको अवधिमा ५ किलोमिटर मात्रै सडक बनेको छ ।

काठमाडौं । बैतडीको सिल्लेडाँडा-खलङ्खा सडक निर्माण सुरु भएको ३० वर्ष भयो । तर तीस वर्षको अवधिमा ५ किलोमिटर मात्रै सडक बनेको छ ।

२०४३ सालमा निर्माण सुरु भएको उक्त सडक निर्माणका लागि आवश्यक बजेट बिनियोजन नुहँदा निर्माणमा समस्या भएको हो ।

सडक डिभिजन कार्यालयले गत वर्ष टेण्डर आहृवान गरेर उक्त सडकको ४० किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन ठेकेदार सम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको तर निर्माण कार्यमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । आजकोअन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सरकारी कार्यालयको बेवास्ता र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण कार्य अघि नबढेको हो ।
यो सडक निर्माण भए बैतडीका १० भन्दा बढी गाविस सडक सञ्जालमा जोडिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
प्रधान न्यायाधीशलाई महाभियोग!
प्रधान न्यायाधीशलाई महाभियोग!
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
नेकपा सांसद खनिए नेत्तृत्वसँग
नेकपा सांसद खनिए नेत्तृत्वसँग
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट