जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
जनार्दन शर्मा गृहमन्त्री,उपप्रधान तथा परराष्ट्रमन्त्री महरा !

सारांश

  • २४ जेठ, काठमाडौं ।
  • देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् ।
  • उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् ।

२४ जेठ, काठमाडौं । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।

यस्तै गृहमा जर्नादनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससाग छलफल नभएकाले निर्णय भएको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rudra Thapa

    बधाई छ

    Comment Author

    Dangi Omprakash

    दुबै जना लाई बधाई छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?