अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना

सारांश

  • नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कहिलेकाँही मात्र शुभकामना आदनप्रदान गर्ने नेताहरुले यसपटक भने नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नै गरेर खुसी साटेका छन ।
  • अस्ट्रेलियन प्रधानमन्त्री स्कटले विक्रम संम्वत २०७६ सालको अवसरमा बहुसांस्कृतिक, बहुआयामीक देश भएकाले अष्ट्रेलियाको संस्कृति, भाषा, कलालाई प्रर्बद्धन गर्नसक्ने विषयमा आश्वास्त पार्ने प्रयास गरिएको छ ।
  • सन्देशमा नेपालीहरु अष्ट्रेलियामा करिब पाँच दशकदेखि बसोबास गर्न थालेको भन्दै नेपाल–अष्ट्रेलिया द्वैत्य सम्बन्ध स्थापनाले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई अझै प्रगाढ बनाएको बताइएको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कहिलेकाँही मात्र शुभकामना आदनप्रदान गर्ने नेताहरुले यसपटक भने नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नै गरेर खुसी साटेका छन ।

अस्ट्रेलियन प्रधानमन्त्री स्कटले विक्रम संम्वत २०७६ सालको अवसरमा बहुसांस्कृतिक, बहुआयामीक देश भएकाले अष्ट्रेलियाको संस्कृति, भाषा, कलालाई प्रर्बद्धन गर्नसक्ने विषयमा आश्वास्त पार्ने प्रयास गरिएको छ । सन्देशमा नेपालीहरु अष्ट्रेलियामा करिब पाँच दशकदेखि बसोबास गर्न थालेको भन्दै नेपाल–अष्ट्रेलिया द्वैत्य सम्बन्ध स्थापनाले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई अझै प्रगाढ बनाएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
भारत्तोलन खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष
भारत्तोलन खेलाडी सञ्जुले आत्महत्या गरेको प्रहरी निष्कर्ष
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
श्रम स्वीकृति अनलाइनबाटै
श्रम स्वीकृति अनलाइनबाटै
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी