गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल
सारांश
- काठमाडौँ, १५ असार – नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका, नगरपालिकामा समेत संसदीय दलको योजना बनाएको छ ।
- पार्टी एकीकरणपछि केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको छ ।
- संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संसदीय दलको अवधारणमा दलको नेता बनाउन लागेको हो ।
काठमाडौँ, १५ असार – नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका, नगरपालिकामा समेत संसदीय दलको योजना बनाएको छ । पार्टी एकीकरणपछि केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको छ ।
संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संसदीय दलको अवधारणमा दलको नेता बनाउन लागेको हो ।
गाउँपालिका, नगरपालिका, उपमहानर र महानगरपालिकामा नेकपाको तर्फबाट चुनाव जितेका पदाधिकारी तथा सदस्य रहने गरी स्थानीय तह संसदीय दल गठनको प्रावधान ल्याएको छ ।
पार्टी कमिटीको सिफारिसमा गाउँपालिका, नगरपालिकाका प्रमुख वा उपप्रमुख र वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानमा प्रस्ताव छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया