याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)

सारांश

  • विश्वकाे सबैभन्दा ठूलाे विमानस्थल ‘न्यु स्तानबुल एयरपाेर्ट’काे निर्माण कार्य सम्पन्न भएकाे छ ।
  • सन २०१३ देखि टर्कीको सबैभन्दा ठुलो महत्वकाँक्षी आयोजनाको रूपमा निर्माण कार्य सुरू भएकाे विमानस्थल तयार भएकाे छ ।
  • विमानस्थलकाे उद्घाटन राष्ट्रपति रेसेप तईप एर्दोगानले २९ अक्टोवरमा गरेका थिए ।

विश्वकाे सबैभन्दा ठूलाे विमानस्थल ‘न्यु स्तानबुल एयरपाेर्ट’काे निर्माण कार्य सम्पन्न भएकाे छ । सन २०१३ देखि टर्कीको सबैभन्दा ठुलो महत्वकाँक्षी आयोजनाको रूपमा निर्माण कार्य सुरू भएकाे विमानस्थल तयार भएकाे छ । विमानस्थलकाे उद्घाटन राष्ट्रपति रेसेप तईप एर्दोगानले २९ अक्टोवरमा गरेका थिए । तर विमानस्थलमा नियमित उडान भने २९ डिसेम्बरबाट मात्रै हुनेछ ।

सात बिलियन युरो अनुमानित लागत रहेको उक्त विमानस्थल १९ हजार एकड क्षेत्रफलमा फैलिएको छ । उक्त विमानस्थलको बार्षिक क्षमता बर्तमानमा ९ करोड यात्रीको रहेको जनाईएको छ । ३५० भन्दा बढी स्थानबाट उडान भर्न सक्ने उक्त विमानस्थलमा २५० विमानले एकै पटक उडान भर्न सक्दछ । विमानस्थल अत्यन्त आधुनिक तरिकाले बनाईएको छ । यसमा जडान गरिएको सबै प्रबिधी अत्याधुनिक रहेको छ । विमानस्थलमा आर्टिफिशियल इन्टेलिजेन्सबाट सहयोग र सुबिधा दिइने छ । यसअघि साउदि अरेवियाकाे किङ फहद इन्टरनेसनल एयरपाेर्टलार्इ सबैभन्दा ठूलाे विमानस्थल मानिन्थ्याे ।

 तस्विरः

तस्विरः इन्टरनेटबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता
बंगलादेशकी सनी लियोन
बंगलादेशकी सनी लियोन
ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
ट्रम्पको रंगभेदी अभिव्यक्तिको अमेरिकी संसदद्वारा निन्दा
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह

तपाईंले छुटाउनुभयो कि?