अल नासरसँग इन्टर मियामीको लज्जास्पद हार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
अल नासरसँग इन्टर मियामीको लज्जास्पद हार

सारांश

  • काठमाडौं।
  • साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ।
  • गएराति सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो।

काठमाडौं। साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो।

अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए। इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
आज लक्ष्मी पूजा, कस्तो छ तपाईंको राशिफल?
आज लक्ष्मी पूजा, कस्तो छ तपाईंको राशिफल?
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
वडाध्यक्षले झोलुङ्गे पुल नै बेचिदिएपछि…
वडाध्यक्षले झोलुङ्गे पुल नै बेचिदिएपछि…