गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल

सारांश

  • काठमाडौँ, १५ असार – नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका, नगरपालिकामा समेत संसदीय दलको योजना बनाएको छ ।
  • पार्टी एकीकरणपछि केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको छ ।
  • संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संसदीय दलको अवधारणमा दलको नेता बनाउन लागेको हो ।

काठमाडौँ, १५ असार – नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका, नगरपालिकामा समेत संसदीय दलको योजना बनाएको छ । पार्टी एकीकरणपछि केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको छ ।

संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संसदीय दलको अवधारणमा दलको नेता बनाउन लागेको हो ।

गाउँपालिका, नगरपालिका, उपमहानर र महानगरपालिकामा नेकपाको तर्फबाट चुनाव जितेका पदाधिकारी तथा सदस्य रहने गरी स्थानीय तह संसदीय दल गठनको प्रावधान ल्याएको छ ।

पार्टी कमिटीको सिफारिसमा गाउँपालिका, नगरपालिकाका प्रमुख वा उपप्रमुख र वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानमा प्रस्ताव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?